समाचारको विधा

बेनी न.पा.

बेनीको खुल्ला मञ्च खेलमैदानमा प्याराफिट विस्तार गरिदै

बेनी। निर्माणाधिन ‘बेनी मिनि रंगशाला’मा प्याराफिट विस्तारको काम शुरु भएको छ । बेनी नगरपालिकाले प्याराफिट निर्माणका लागि सञ्चालन गरेको योजनाको मंगलबार बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । नगरपालिकाले प्याराफिट

तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई

तातोपानी। बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सोमबार सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षको पहिलो चौमासिकका गतिविधि सर्वाजनिक गरेका

क्षत्री महिला समाज म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा

म्याग्दीमा पोलिटिकल साइन्स सोसाइटी

बेनी, । म्याग्दीमा पोलिटिकल साइन्स नेपाल (पोस्सान)को जिल्ला शाखा तदर्थ समिति गठन भएको छ ।शुक्रबार बेनीमा भएको भेलाले हरिप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा तुल्सी पुर्जा, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा साधना हमाल चयन

वेष्ट पोइन्टले ३० औ वार्षिकोत्सव मनायो

बेनी। बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविले शुक्रबार विविध कार्यक्रम गरेर ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सवको अबसरमा विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायतलाई सम्मान गरेको छ ।विद्यालयबाट एसएलसी

बेनी बचतद्धारा स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ ।२२ औ स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय

लिटिल गार्डेनमा हाँजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा आयोजक लिटिल गार्डेन प्रथम, बेनी सामुदायिक मावि दृतीय र बेनी बोडिङ तृतीय भएका

बालगृहका बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण

बेनी । मंगला गाउँपालिका–२ की माया जिसीले बेनीको म्याग्दी बालगृहका एक जनाको शैक्षिक अभिभावकत्व लिनु भएको छ । बालगृहमा रहेका १२ जना मध्य एक जनाको वार्षिक शैक्षिक खर्च व्यवहोर्ने घोषणा गर्नुभएकी जिसीले सोमबार नगद रु. १८ हजार पनि उपलब्ध

लिटिल गार्डेनको बाल क्लव र जुरेसद्धारा वौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

बेनी, । बेनीका लिटिल गार्डेन एकेडेमीले आइतबार देखि १९ औ वार्षिकोत्सव मनाउन शुरु गरेको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा आइतबार बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको वौद्धिक

जन्मदिनको अवसरमा बालगृहमा न्यानो कपडा वितरण

बेनी । अमेरिकामा रहेका मंगला गाउँपालिका–५ का शान्ति र हिमबहादुर छन्त्यालले बेनीका बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराउनुभएको छ । शान्तिको जन्मदिनको अवसर पारेर आइतबा १२ जना बालबालिकाहरुलाई रु. २५ हजार मूल्य बराबरको न्यानो