वडा अध्यक्षले जन्मदिनमा जेष्ठ नागरिकलाई लठ्ठी बाडे
बेनी । बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई लठ्ठी वितरण गर्नुभएको छ ।जन्मदिनको अवसर पारेर केसीले बेनी नगरपालिका ९ का ५० जना जेष्ठ नागरिकहरुलाई लठ्ठी वितरण गर्नुभएको हो । कतिपय!-->…
