समाचारको विधा

बेनी न.पा.

बेनीमा गाइजात्रा मनाइयो (फोटो फिचर)

बेनी । बेनीमा शुक्रबार गाइजात्रा पर्व मनाइएको छ । भाद्र कृष्णपक्षमा मनाइने गाइजात्रा र जनैपुर्णिमा ९ वर्षपछि यसपाली एकै दिन परेको थियो । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ

नियम विपरित सुविधा नलिएको बेनीका पुर्व मेयरको स्पष्टोक्ती

बेनी, । बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । बेनी नगरपालिकामा बिहिबार पत्रकार भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा

अडिटर्स एशोसियसनको कार्यालय स्थापना

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय स्थापना भएको छ । बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको विहिबार बेनी नगर प्रमुख सुरत

सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण

बेनी । बेनीमा बुधबार वृक्षारोपण गरेर सामुदायिक वन दिवस २०७९ मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति र बराहपाखो सामुदायिक वन समूहको सहआयोजनामा वृक्षारोपण गरिएको हो । कल्कीफुल, कपुर, गोलमोहर,

बेनीका सामुदायिक विद्यालय अनुगमनमा जनप्रतिनिधी

बेनी। बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले सामुदायिक विद्यालयको अनुगमन थालेका छन् । सामुदायिक विद्यालयको अवस्था, समस्या, सम्भावना र चुनौति पहिचान गरी सुधारको उपाय खोज्न जनप्रतिनिधीहरुको टोलीले अनुगमन थालेका हुन् । नगरप्रमुख सुरत केसी,

बेनीमा छाडा चौपाया व्यवस्थापन थालियो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न थालेको छ । जिल्ला सदरमुकाम बेनी बजारमा छाडा छोडिएका गाई, साँधे र बाच्छाबाच्छीलाई व्यवस्थापन गरिएको हो । नगरप्रमुख सुरत केसीले बेवारिसे गाई, बाच्छालाई इच्छुक कृषकलाई पाल्नका

क्षेत्री महिला समाज बेनी नगरको कार्यसमिति चयन

बेनी । बेनीमा शनिबार सम्पन्न क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशनबाट उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा मनुकुमारी बानिया, कोषाध्यक्षमा जमुना

श्रेष्ठको ‘तिम्रै यादमा’

बेनी, । बेनी नगरपालिका–७ भिमसेनटोल निवासी सञ्जयकुमार श्रेष्ठले प्रकाशन गर्नुभएको ‘तिम्रै यादमा’ गिति संग्रहको आइतबार बिमोचन भएको छ । श्रीकृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका ८ का अध्यक्ष

मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

बेनी, नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आइतवार खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न

बेनपाको कर्मचारी छनौट प्रक्रियामा किन प्रश्न उठ्यो ?

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको हिंसा अल्पकालिन सेवा केन्द्रको प्रमुख छनौट प्रक्रियाका विषयमा प्रश्न र टिप्पणी भइरहेका छन् । नगरपालिकाले अन्तरवार्ताको लागि छनौट भएको सूचिमा सहयोगी पदमा रहेको नामका व्यक्ति केन्द्र