बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु
बेनी, । बेनीमा आँखाको निःशुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ । बेनी अस्पतालमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।नेत्र ज्योती संघ!-->…
