नेकपाका कार्यकर्ताले लागुऔषध सहित भेटिएका युवालाई प्रहरीको जिम्मा लगाए
बेनी, । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीका कार्यकर्ताले लागू औषध सहित एक युवालाई प्रहरीको जिम्मा लगाएको छ ।पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित मल्लाज चोकमा शंकास्पद अवस्थामा नेत्रजेपाम नामक लागू!-->…
