समाचारको विधा

अन्नपुर्ण गा.पा.

काभ्रेभिरबाट खसेको ढुुङ्गाले लागेर मोटरसाइकल चालक घाइते

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शुक्रबार भिरबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालक घाइते भएका छन् । दाना देखि मुस्ताङको घाँसा जाँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी गाउँपालिका–३ का २८ वर्षीय

मुन्द्रा चढाउने डाडा जोड्ने पदमार्ग निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाडा उक्लने पदमार्ग निर्माण भएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । भुरुङ्ग–तातोपानीमा आउने

अन्नपूर्ण गाउँपालिकामा डेढ सय योजना निर्माण सम्पन्न

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा साढे १२ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । १२ दशमलब ५६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको गाउँपालिकाले यसअघि निर्माण भएका ८६८ दशमलब ५० मिटर सडकमा ढुङ्गा बिछ्याएर

फुलबारीमा बन्यो गुराँस पार्क (भिडियो रिपोर्ट सहित )

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क (उद्यान) निर्माण भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले उद्यान बनाएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक

अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण

अन्नपूर्णको ६ नम्बर वडामा २१ योजना निर्माण सकिए

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घारमा चालु आर्थिक वर्ष २०७७÷७८ मा २१ वटा योजना निर्माण सकिएका छन् । गाउँपालिकाले रु. एक करोड ११ लाख बजेट बिनियोजन भएका योजना निर्माण सकिएका वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष

धस्केखोरबासीलाई स्थानान्तरण

बेनी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको धस्केखोरका बासिन्दालाई स्थानान्तरण गरिएको छ । बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा अस्थाई आवास बनाएर स्थानान्तरण

मोतीचौर बराहमा १०८ धारा निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण भएकोे छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो

अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष

अन्नपूर्णका बिपन्नलाई राहत

सुरेन गुरुङपोखरेबगर, । कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण