समाचारको विधा

अन्नपुर्ण गा.पा.

नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा १ मतले बलबहादुर तिलिजा निर्बाचित

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा एक मतले बलबहादुर तिलिजा निर्बाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनमा सभापतिका लागि कृष्णप्रसाद बरुवाल र तिलिजाबीच प्रतिस्पर्धा भएको थियो । १२८ जना मतदाता मध्य ११७ मत

अन्नपूर्णको काँग्रेस सभापतिमा बरुवालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा कृष्णप्रसाद बरुवालले उमेद्वारी घोषणा गर्नुभएको छ । वर्तमान जिल्ला कार्यसमितिका सदस्य र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारका वडा अध्यक्ष बरुवालले असोज ९ गते हुने पालिका अधिवेशनका

असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरु यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ । कोरोना महामारी फैलिएपछि गत बैशाख महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु करिब छ महिनापछि खुल्न लागेका हुन् । पोखरेबगरमा मंगलबार

माओवादी केन्द्र अन्नपूर्णको संयोजकमा पाईजा

पोखरेबगर, । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका कमिटिको संयोजकमा पुर्ण पाइजा चयन हुनुभएको छ । पोखरेबगरमा शनिबार सम्पन्न पालिका कमिटी बैठकले माओवादीमा निरन्तर क्रियाशिल रहेका र इमान्दार नेताको छबी बनाएका अन्नपूर्ण–५ नेपाने निवासी

घारमा १०५ सदस्यीय तरुण दल गठन

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भाृत संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन

दोबामा बाख्रा पकेट

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबालाई बाख्राको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत बाख्रापालनलाई ब्यवसायिक बनाउन दोवामा पकेट क्षेत्र

नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रर्वद्धनमा अन्नपूर्ण गाउँपालिका (भिडियो सहित )

बेनी । पुरानो पदमार्गलाई सडकले बिस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको बिश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम

धस्केखोरका पहिरो पिडितको लागि आश्रयस्थल निर्माण

पोखरेबगर । पहिरोबाट बिस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ धस्केखोरका बासिन्दाका लागि आश्रयस्थल निर्माण गरिएको छ । बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा स्थानान्तरण गरिएका १६

गलेश्वरमा राखिएको कन्टेनर खोल्दा यस्तो भेटियो (तस्बिर र भिडियो सहित)

गलेश्वर । नेपाल स्थित अमेरिकी दुतावासले बिपद् बाट अति म्याग्दीलाई तीन कन्टेनर बिपद् ब्यवस्थापनका सामग्री उपलब्ध गराएको छ । पहिरो, बाढी, कटान, आगोलागी लगायत बिपद्को अवस्थामा खोज, उद्धार र पिडितको अस्थाई बसोबासका लागि अत्यावश्यक