समाचारको विधा

अन्नपुर्ण गा.पा.

स्वदेशी लगानीमा बनेको म्रिस्तीखोला लागतको हिसाबले सस्तो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको म्रिस्तीखोला जलबिद्युत आयोजनाले ब्यवसायिक बिद्युत उत्पादन थालेको छ । माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला नेपालमा हालसम्म स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा

प्यारीबाराही तालमा ‘फुट ट्रेल’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को प्यारीबाराही तालमा ‘फुट ट्रेल’ निर्माण भएको छ । नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकास गर्न प्यारीबाराही ताल वरपर पैदलमार्ग निर्माण र घेराबार गरेर सौन्दर्यकरण गरिएको हो । डिभिजन बन कार्यालय

सडक भासिएपछि शिख र घारमा सिधा यातायात सम्पर्क बिच्छेद्

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को कुरमुनीमा पोखरेबगर–चित्रे सडक भासिएको छ । पहिरोले ढलान भएको सडक भासिएपछि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिबाङ, शिख, फलाते, चित्रे हुदै पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा सिधा यातायात

अन्नपूर्णको स्थानीय पाठ्यक्रम तयार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रम अनुसारको पुस्तक छपाई गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागेको हो । नेपालको संविधानले स्थानीय

स्वाँतखोलाको पुलको पहुँचमार्ग पहिरोले बगायो

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिरोले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि सवा दुई करोड रुपैयाँ भन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको आर्क प्रबिधीको

काभ्रेभिरबाट खसेको ढुुङ्गाले लागेर मोटरसाइकल चालक घाइते

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शुक्रबार भिरबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालक घाइते भएका छन् । दाना देखि मुस्ताङको घाँसा जाँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी गाउँपालिका–३ का २८ वर्षीय

मुन्द्रा चढाउने डाडा जोड्ने पदमार्ग निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाडा उक्लने पदमार्ग निर्माण भएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । भुरुङ्ग–तातोपानीमा आउने

अन्नपूर्ण गाउँपालिकामा डेढ सय योजना निर्माण सम्पन्न

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा साढे १२ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । १२ दशमलब ५६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको गाउँपालिकाले यसअघि निर्माण भएका ८६८ दशमलब ५० मिटर सडकमा ढुङ्गा बिछ्याएर

फुलबारीमा बन्यो गुराँस पार्क (भिडियो रिपोर्ट सहित )

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क (उद्यान) निर्माण भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले उद्यान बनाएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक

अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण