तिप्ल्याङ–कालीगण्डकीको पिपिए
बेनी, ः आइएमई समुहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्रि सम्झौता (पि.पि.ए) भएको छ ।
म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको आयोजनाको प्रर्वद्धक!-->!-->!-->…
