समाचारको विधा

अन्नपुर्ण गा.पा.

खिबाङ आधारभूत बिद्यालयलाई कम्प्युटर हस्तान्तरण

बेनी । भारतीय दुतावासको गोर्खा सैनिक बोर्डले शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ आधारभूत बिद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।भूतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्रले बेनीमा आयोजना गरेको कार्यक्रममा बोर्डका

बेनी–पोखरेबगर–शिख सडकमा गाडी भाडा समायोजन

बेनी । म्याग्दीको सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै वडा नम्बर ५ शिख जोड्ने सडकमा चल्ने गाडीको भाडा समायोजन भएको छ । शिखको न्यु कान्छिबाराही र तल्लो गाउँ युवा क्लबको अगुवाईमा बिहिबार शिखमा भएको यातायात

दोबामा अस्पताल भवन निर्माण शुरु

दोबा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार दोबामा भवन निर्माण हुन लागेको हो । अन्नपूर्ण गाउँपालिकाका

म्याग्दीका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व, अन्नपूर्णको अध्यक्षमा फगामी

बेनी । म्याग्दीका सबै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन भएको छ । अन्नपूर्ण गाउँपालिका समितिको अधिबेशन सम्पन्न भएसँगै म्याग्दीका छ वटै स्थानीय तह र वडा स्तरमा माओवादीको नेतृत्व चयन भएको हो । यसअघि ४० वटा वडा समिति, ५ वटामा

रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु

बेनी, १२ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र

शिख माबिको ६७ औ बार्षिकोत्सबको अवसरमा रु. एक करोडको अक्षयकोष घोषणा

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थिति शिख माबिको ६७ औ बार्षिकोत्सब बुधबार मनाइएको छ । बार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि सुबेदार मेजर डिल्लिराज गर्बुजाले तल्लो, उपल्लो शिख, स्वात, फलाते, किन्दुको शिक्षा र कृषि

प्रभा माबीमा बृहत खेलकुद कार्यक्रम

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माबिमा मंगलबारदेखि बृहत खेलकुद कार्यक्रम शुरु भएको छ । बिद्यालयका खेल प्रतिभाको पहिचान र प्रस्फुटनको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजित खेलकुद कार्यक्रमको गाउँपालिकाका

अन्नपूर्णको आवधिक योजनाको मस्यौदा तयार

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पञ्चबर्षीय आवधिक बिकास योजनाको मस्यौदा तयार भएको छ । परामर्शदाता सिभिल लिंक इञ्जिनियरीङ एण्ड जेभीले तयार पारेको मस्यौदा मंगलबार पोखरेबगरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो । प्रस्तुत

माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा रेशम पुन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय

दानामा माओवादीको वडा कमिटी

बेनी । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक,