समाचारको विधा

अन्नपुर्ण गा.पा.

शिखमा कुरिति विरुद्ध अन्तरक्रीया

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार सामाजिक कुरिति, दुव्र्यसनी एवम् हानिकारक अभ्यास विरुद्धको अन्तरक्रीया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय र सरकारी वकिल कार्यालयको आयोजनामा सामाजिक कुरितिको कारण,

धवलागिरी र अन्नपूर्णमा काँग्रेसको चुनावी अभियान

बेनी । ‘घर–घर जाऔँ कांग्रेसलाई जिताऔँ’ अभियान अन्तरगत सोमबार धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । धवलागिरीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका पूर्व

अन्नपूर्ण आधार शिविर पुगे आरोही टोली

बेनी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीको टोली आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविरमा शुक्रबार ६÷६ जना शेर्पाको टोली पुगेको हो । ऐठकेआर

घोडेपानी पुनहिलमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारी फैलिएपछि वि.स. २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा

राम्चेमा अन्नपूर्ण ८ को वडा कार्यालय भवन शिलन्यास

राम्चे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । राम्चेमा निर्माण हुन लागेको भवनको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिलन्यास गर्नुभयो । जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको

अन्नपूर्णमा दलित मुक्ति मोर्चा

बेनी । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ । मोर्चाको भेलालाई

पोखरेबगर चित्रे सडकलाई पुर्णता दिन थप बजेट ब्यवस्थापन गर्न माग

सुरेन गुरुङ,शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण कार्य अधकल्चो बन्ने देखिएको छ । ७० प्रतिशत निर्माण सकिएको सडकको चेनेज १६ पल्स ४२० भन्दा माथि तोकिएको मेसिनरी र ग्यावीयनको

अन्नपूर्ण र मालिकाको शिक्षक संघमा नयाँ नेतृत्व

बेनी । नेपाल शिक्षक संघको अन्नपूर्ण र मालिका गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । पोखरेबगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिबेशनबाट शिख माविका प्रअ केदार कार्कीको अध्यक्षतामा अन्नपूर्ण र दरबाङमा भएको अधिबेशनबाट जनप्रिय माबिका प्रअ

रक्तश्राव रोकथामका लागि मातृ सुरक्षा चक्की

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सुत्केरी अवस्थामा हुने अत्याधिक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की बितरण गरिने भएको छ । मातृ सुरक्षा चक्की प्रयोगमा ल्याउने पुर्व तयारीका लागि आइतबार पोखरेबगरमा अन्नपूर्ण गाउँपालिकाका ८

म्रिस्ट्रीखोला दोस्रो जलविद्युत आयोजना निर्माणको तयारी

घारखोला । माउन्टेन इनर्जी नेपाल लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रखोला पहिलो