समाचारको विधा

अन्नपुर्ण गा.पा.

तातोपानी साना जलविद्युत आयोजना र घराप सबस्टेशन लथालिंग

बेनी, बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । बिद्युतको भार थेग्न नसकेपछि सो सवस्टेशनमा जडान भएको एकमात्र तीन एमविए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो

वन उपभोक्तालाई उद्यमशिलता तालिम

बेनी । म्याग्दीका सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधीहरुलाई उद्यमशिलता अभिबृद्धी तालिम दिइएको छ । डिभिजन बन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

कुरिति तथा लागू औषध दुब्र्यसन सम्बन्धी अभिमुखीकरण

पोखरेबगर । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलवार कुरिति तथा लागू औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा म्याग्दी जेसीजले कार्यक्रम

म्याग्दीका कारोना संक्रमितको पोखरामा मृत्यु

बेनी । म्याग्दीका एक जना कोरोना भाइरसका संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ की ६० बर्षीया महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा माघ २४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय

जनप्रतिनिधीको तलब वापत पाएको रु. बीस लाख सामाजिक क्षेत्रमा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुबिधा वापत पाएको रु. बीस लाख भन्दा बढी रकमलाई सामाजिक काममा खर्चनु भएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, खेलकुद, संस्कृति

अन्नपूर्णका अध्यक्षद्धारा टिकोटका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माबिका बिद्यार्थीहरुलाई बिहिबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले न्यानो कपडा बितरण गर्नुभएको छ । टिकोट माबिमा अध्ययनरत ७० जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको प्रअ ठगराज

अन्नपूर्णका अध्यक्ष पुनद्धारा दोबाका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बुधबार बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबाको कैलाश माबिका बालबिकास देखि कक्षा १० सम्म अध्ययन गर्ने १५७ जना बिद्यार्थीहरुलाई

घारका रेशम कटुवाल सम्पर्क बिहिन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका ५५ बर्षिय एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही माघ १३ गते बिहिबार घरबाट पोखरा जाने भन्दै हिड्नुभएका रेशम कटुवाल सदरमुकाम बेनीबजार बाट सम्पर्कविहिन भएको बताइएको छ । बेनीबजार बाट

घलेम्दीको छ महिनाको मुनाफा बीस लाख

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना सञ्चालन गरेको घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिना

पोखरेबगर स्थित कालीगण्डकीमा मोटरेबल पुल निर्माण

पोखरेबगर, अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम