अन्नपूूर्णमा माओवादीको संगठन विस्तार तिब्र
बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई तिब्रता दिएको छ ।
विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ताहरु पुुन माओवादीमा फर्कने क्रम बढेको छ । यसअघि माओवादीमा रहेका र पछिल्लो समय नेकपा एमाले तथा!-->!-->!-->…
