समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्णको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेद्वार छनौट

बेनी, नेकपा एमालेले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उमेद्वार छनौट गरेको छ । पोखरेबगरमा सोमबार बसेका गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो

घारको वडा अध्यक्षमा काँग्रेसले रामबहादुर खड्कालाई उमेद्वार बनाउने

बेनी,। नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा रामबहादुर खड्कालाई उमेद्वार बनाउने भएको छ । घारमा आइतबार बसेको वडा इकाई समितिको बैठकले वाहालवाला वडा सदस्य तथा काँग्रेसका

रेलेखोलामा बन्यो झोलुङ्गे पुल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित रेलेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले उपभोक्ता समिति मार्फत ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । कुल रु. ३७ लाख ३६ हजार ९३२ लागत अनुमान गरिएको

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । चारैतिर घना गुराँसको जंगलको बिचमा रहेको वस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य

घोडादौड प्रतियोगिताको उपाधी घोडेपानीका यामलाई

बेनी,। कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकमा शुक्रबार भएको घोडादौड प्रतियोगितामा म्याग्दीको घोडेपानीका याम पुन बिजयी हुनुभएको छ । घोडा खच्चर व्यवस्थापन समिति घान्द्रुकले आयोजना गरेको प्रतियोगितामा छुम्रुङका सुमित

अन्नपूर्णमा माओवादीको जनभेटघाट अभियान

बेनी । नेकपा माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिकामा जनभेटघाट अभियान थालेको छ । वडा नम्बर ५ को पाउद्धारमा शनिबार टोल भेला गरेर आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचन लक्षित जनभेटघाट अभियान शुरु गरेको हो । अभियानको उद्घाटन

शिखमा कुरिति विरुद्ध अन्तरक्रीया

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार सामाजिक कुरिति, दुव्र्यसनी एवम् हानिकारक अभ्यास विरुद्धको अन्तरक्रीया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय र सरकारी वकिल कार्यालयको आयोजनामा सामाजिक कुरितिको कारण,

धवलागिरी र अन्नपूर्णमा काँग्रेसको चुनावी अभियान

बेनी । ‘घर–घर जाऔँ कांग्रेसलाई जिताऔँ’ अभियान अन्तरगत सोमबार धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । धवलागिरीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका पूर्व

अन्नपूर्ण आधार शिविर पुगे आरोही टोली

बेनी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीको टोली आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविरमा शुक्रबार ६÷६ जना शेर्पाको टोली पुगेको हो । ऐठकेआर

घोडेपानी पुनहिलमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारी फैलिएपछि वि.स. २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा