दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने भएको छ ।
विद्युतको वितरण लाइनको तारले सुन्तलाको रुख छुन थालेपछि दुर्घटनाको जोखिम बढेको थियो । दोसल्लेको सुन्तलाको बगैचाको बिच भागबाट विद्युत!-->!-->!-->…
