शिक्षकलाई कोरोना बिरुद्धको खोपको ब्यवस्था गर्न माग
बेनी । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति म्याग्दीले शिक्षकहरुलाई कोरोना भाइरस बिरुद्धको खोपको ब्यवस्था गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष जयराम सुबेदीको नेतृत्वमा बिहिबार जिल्ला प्रशासन कार्यालयमा गएको महासंघको टोलीले प्रमुख जिल्ला!-->!-->!-->…
