तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी
तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले चिकित्सकको निगरानीमा औषधिको प्रयोग बिना बिरामीको उपचार!-->!-->!-->…
