शिक्षकहरुको रिले अनसन
बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग यसअघि बिभिन्न मितिमा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि दवाव दिन शिक्षकहरु शुक्रबार रिले अनसन बसेका छन् ।
देशब्यापी कार्यक्रम अन्तरगत नेपाल शिक्षक महासंघको आव्हानमा म्याग्दीमा पनि!-->!-->!-->…
