म्याग्दीका दुई जना संक्रमितको मृत्यु
बेनी । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा म्याग्दीका दुई जनाको मृत्यु भएको छ ।
बेनी अस्पतालमा र पोखराको मणिपाल शिक्षण अस्पतालमा एक÷एक जना कोरोना संक्रमित पुरुष र महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।!-->!-->!-->…