मुटुरोगबाट थलिएका दलित अगुवा किसानको उपचारमा आर्थिक अभाव
बेनी । मुटुरोगबाट थलिएका म्याग्दीका दलित अगुवा याम किसानको उपचारमा आर्थिक अभाव भएको छ ।
मुटुको ३ वटा भल्बमा समस्या देखिएपछि बिरामी परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आएका किसानको उपचारमा समस्या भएको हो । बि.स. २०७५!-->!-->!-->…
