बिद्याज्योतीका पुर्ब बिद्यार्थीद्धारा जलजला गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
लामाखेत । पर्वतको जलजला गाउँपालिकालाई मल्लाजमा रहेको बिद्याज्योती माबीका पुर्ब बिद्यार्थीहरुले सोमबार स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
बिद्याज्योती माबीबाट बि.स. २०६४ मा एसएलसी परिक्षामा सहभागी भएका ३० जना बिद्यार्थीहरुले स्वास्थ्य!-->!-->!-->…