औषधी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री सहयोग
बेनी । औषधी ब्यवसायी संघ म्याग्दीले विभिन्न संघ संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
४८ औ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई स्यानीटाइजर, मास्क तथा नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी!-->!-->!-->…