म्याग्दीमा भूकम्पले क्षति पुगेका ८८ वटा बिद्यालयका कक्षाकोठा भवन पुनःनिर्माण (भिडियो रिपोर्ट सहित)
बेनी । पाँच वर्षको अवधीमा भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा बिद्यालयका भवन पुनःनिर्माण भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बि.स. २०७२ को भूकम्पले भत्किएका र जिर्ण बनेका बिद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला!-->!-->!-->…