समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दी क्याम्पसमा स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञानको पठनपाठनका लागि सघाउने प्रतिबद्धता

बेनी । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञान बिषयको पठनपाठन शुरु गर्ने तयारी भएको छ । समुदायस्तरबाट सञ्चालित बिश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको

बलात्कार आरोपमा एक जना पक्राउ

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलाका एक ब्यक्तिलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । मिठौलाका २८ वर्षीय लक्ष्मण किसानलाई ४६ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ

शान्ति समाजमा गौतम, १०८ बरपिपलका बिरुवा रोप्ने संकल्प प्रस्ताब पारित

बेनी । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद

जनहित माबिका संस्थापक प्रअको निधन्

जोमसोम । मुस्ताङको जोमसोममा रहेको जनहित माबिका संस्थापक प्रअ दुर्गाबहादुर थापाको निधन भएको छ । जनहित माबिको स्थापनाकाल बि.स. २०२५ देखि २०३४ सम्म प्रधानअध्यापकको जिम्मेवारी सम्हालेका भारतको दार्जिलिङ घुमपहाड निबासी थापाको ८२ बर्षको

लुलाङमा स्वास्थय सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । लुलाङ, लमसुङ, खोरीया र मरेनीमा जन्मिएर स्वदेश तथा बिदेशमा रहेकाहरुले आर्थिक संकलन गरेर सामग्री उपलब्ध गराएका हुन् । १० लिटर

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद् बुधबार बेनीमा सम्पन्न भएको छ । परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष

गुर्जामा स्वास्थ्य शिविर

बेनी, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा शुक्रबार निशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा सञ्चालन भएको शिबिरबाट एक सय जना भन्दा बढीले सेवा लिएका वडा अध्यक्ष झकबहादुर

पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको शिक्षा मन्त्री पौडेलको भनाई

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा मंगलबार भएको कार्यक्रममा मन्त्री पौडेलले बिपन्न समुदायका बिद्यार्थीको उच्च

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

बेनी । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन

जलजलामा बिद्यालय कर्मचारी परिषद् गठन

बेनी, । पर्वतको जलजला गाउँपालिकामा बिद्यालय कर्मचारी परिषद्को स्थानीय समिति गठन भएको छ । बिमलप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्ष सोमावती पौड्याल, सचिबमा गोबिन्द गर्बुजा, सहसचिबमा शोभा केसी, कोषाध्यक्षमा नारायण जिसी र