बेनीमा योग दिबस मनाइयो
बेनी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ ।
केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने!-->!-->!-->…