समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मालिकामा क्षमता अभिवृद्धि र महिनावारी स्वच्छता तालिम

बेनी, । मालिका गाउँपालिकाको केन्द्रमा स्वास्थ्य संस्थाको व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता अभिवृद्धि र शिक्षकहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

बेनी, म्याग्दीका २१ वटा विद्यालय चालु आर्थिक वर्ष २०७९÷८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्री स्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने

मदरसामा शैक्षिक सामग्री बाँडेर बालदिवस मनाइयो

बेनी, । सामाजिक विकास कार्यालय म्याग्दीले मदरसामा अध्ययन गर्ने मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७, मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका

धवलागिरी र मालिकामा बाल दिवस

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा बुधबार ५८ औ राष्ट्रिय बालअधिकार दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत संगम

बाल अधिकार दिवसका अवसरमा खेलकुद र शैक्षिक सामग्री वितरण

बेनी, । बेनी नगरपालिकाले ५८ औ बालअधिकार दिवसको अवसरमा बुधबार स्रोत कक्षाका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ । बेनी नगरपालिका–४ को धवलागिरी माविको बहिरा र वडा नम्बर ५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयका

वेष्ट पोइन्ट राष्ट्रिय भिडियो प्रतियोगितामा द्वितीय

बेनी, । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय विद्यालयले राष्ट्रिय स्तरको भिडियो प्रतियोगितामा दोस्रो पुरस्कार जितेको छ ।राष्ट्रिय बाल दिवस–२७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको “बाल

हेम नमुना आवासीय माविमा रु. दुई लाख ३५ हजारको अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा स्थानीय एक व्यक्तिले दिवंगत श्रीमतिको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जीतबहादुर फगामीले दिवंगत

दरवाङका ९८.३ प्रतिशत बालबालिकालाई कोरोना विरुद्धको खोप

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५ देखि ११ वर्ष उमेर समूहका ९८.३ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । वडाका ८ वटा विद्यालयमा सो उमेर समूहका ६६२ जना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा

कक्षा १२ मा सामुदायिककी करुणा जिल्ला प्रथम

बेनी। कक्षा १२ को यस वर्षको नतिजामा बेनी सामुदायिक माविकी करुणा सापकोटा जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा वोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार सार्वजनिक गरेको नतिजामा ३.४८ जिपिए ल्याएकी सापकोटा सामुदायिक तर्फ जिल्ला

विद्याज्योतीका सन्दिपले ल्याए ३.७१ जिपिए

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविका एक जना विद्यार्थीले कक्षा १२ को परिक्षामा ३.७१ जिपिए ल्याएका छन् । व्यवस्थापन संकाय अध्ययन गरेका सन्दिप नेपालीले ३.७१ जिपिए ल्याएर सामुदायिक तर्फ धौलागिरी क्षेत्रमै