समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ । समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले…

म्याग्दीका दुई हजार विद्यार्थी एसइईमा सहभागी हुदै

बेनी, । म्याग्दीबाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २ हजार १ जना विद्यार्थी सहभागी हुने छन् ।शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले नियमित, ग्रेडवृद्धि र प्राविधिक धारसहित सो संख्याले एसइई परिक्षामा…

हाजिरी जवाफमा प्रकाश मावि विजयी

बेनी, । न्यु वेष्ट पोइन्ट आवासीय माविको युवा रेडक्रस सर्कलको आयोजनामा आइतबार बेनीमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।१३ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनीको प्रकाश मावि…

बेनी आवासीय माविले मनायो ३२ औं बार्षिक उत्सव

बेनी, बेनी आवासीय माविले ३२ औं बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गदैं श्रीकृष्ण जेष्ठ नागरिक आश्रमका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले शैक्षिक…

भगवति आधारभुतमा हाजिरि जवाफ

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयमा शुक्रबार हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको अक्षयकोष, जुनियर रेडक्रस सोसाइटी (जुरेस) र बाल क्लवको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ६…

विद्युतीय उपकरणको अधिक प्रयोगले आँखाको समस्या

बेनी, । विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको…

शिक्षक संघ म्याग्दीको अधिवेशन

बेनी, । नेपाल शिक्षक संघ म्याग्दीको नवौ जिल्ला अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । खत्री संघको अघिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको महिला…

महाशिवरात्रीमा धतुरो बिषक्तता (Dhatura Poisoning) के हो ? महाशिवरात्री र स्वास्थ्यको सम्बन्ध ।

  यमन नेपाली, नेपाल भौगोलीक बिबिधता भएको मुलुक हो यहाँ बसोबास गर्ने विभिन्न जातजातीका आफ्नै धर्म सस्कृती र रितिरिवाजहरु छन । जस्मध्य हिन्दुहरुको अर्को महान पर्वको रुपमा महाशिबरात्री लाइ पनि मनाइन्छ । पौरानिक काल देखिनै भगवान शिबजी लाई…

मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

बेनी, । म्याग्दीको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ ।मंगला गाउँपालिका–२ लाम्पाटामा भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार…

मुनाको धवलागिरी माविलाई प्रवासीको सहयोग

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धौलागिरि माविलाई एक जना प्रवासी र उहाँको परिवारले नगद र शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।मुना घर भई हाल बेलायतमा रहनुभएका नन्द रोकाले विद्यालयलाई रु. एक लाख नगद उपलब्ध गराउनु भएको हो…