धवलागिरी माविका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्टर मर्मत तालिम सम्पन्न
सिंगा, ः बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्ट्र मर्मत सम्बन्धी सिप प्रदान गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थी र!-->…
