महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा सम्पन्न
बेनी, ः महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा शनिबार बेनीमा सम्पन्न भएको छ ।
छोरी बुहारीहरुलाई निजामती सेवातर्फ आकर्षित गराउने उद्देश्यले एकिकृत सेवा कार्यालयले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा चैत ८ गतेदेखि तालिम सञ्चालन!-->!-->!-->…
