समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मालिकामा ४–९ कक्षाको पालिका स्तरीय परिक्षा सञ्चालन

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले कक्षा ४ देखि ९ सम्मको पालिका स्तरीय परिक्षा सञ्चालन गरेको छ । धेरै स्थानीय तहहरुले कक्षा ८ को मात्रै पालिका स्तरीय परिक्षा सञ्चालन गर्दै आएका छन् । मालिका गाउँपालिकाले कक्षा ४, ५, ६, ७, ८ र ९ को…

माउण्ट एभरेष्टको ३६ औं वार्षिकोत्सव

बेनी । बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ ।गत शुक्रबार शिक्षा मार्ग ब्लक र आइतबार महारानीथान ब्लकमा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई सम्मान, २०५७…

महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा

बेनी ः बेनीमा आइतबारदेखि महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा सञ्चालन भएको छ । छोरी बुहारीहरुलाई निजामती सेवातर्फ आकर्षित गराउने उद्देश्यले एकिकृत सेवा कार्यालयले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरेको हो । २०…

८४ वर्ष पुगेको अवसरमा विद्यालयलाई सहयोग

बेनी ः मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ वर्ष पुगेको अवसरमा रु. दुई लाख ६० हजार सहयोग गरेका छन् । ८४ वर्ष पुगेको अवसरमा पुजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् ।…

हाँजिरी जवाफ प्रतियोगितामा लिटिल गार्डेन प्रथम

बेनी । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार एसईई परिक्षा लक्षित अन्तर मा.वि. विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १० वटा विद्यालय सहभागी प्रतियोगितामा लिटिल गार्डेन एकेडेमी…

सुर्खेतकी इनिशाको हत्यामा संलग्नलाई कारबाही गर्न संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दीको माग

बेनी, । संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दीले सुर्खेत मा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मोर्चाले शुक्रबार जारी गरेको विज्ञप्तिमा फागुन २३ गते भेरीगंगा नगरपालिका–१…

दुर्घटनामा परेका व्यक्तिहरुसँग ट्राफिक प्रहरीको भेटघाट अभियान

बेनी । म्याग्दीमा दुर्घटनामा परेका व्यक्तिहरुसँग ट्राफिक प्रहरीको भेटघाट कार्यक्रम सञ्चालन भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले दुर्घटनामा परेका व्यक्तिहरुलाई घरमै पुगेर भेट्ने अभियान थालेको हो । उनिहरुको भनाई सुन्ने, दुर्घटना…

मंगलामा एसइई परिक्षा लक्षित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बेनी । मंगला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार बाबियाचौरमा एस.इ.इ. परिक्षार्थी लक्षित विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।एसइई परिक्षाको नतिजा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन प्रणालीसँग समेत…

मुस्ताङ अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले जोगाए सुत्केरीको ज्यान

बेनी ः मुस्ताङको प्रदेश अस्पताल जोमसोमका चिकित्सक र स्वास्थ्यकर्मीहरुले जटिल अवस्थामा रहेकी एक सुत्केरीको ज्यान बचाएका छन् ।घरमै सुत्केरी भएकी जोमसोमकी २४ वर्षीय महिलाको बच्चा जन्मिएको पाँच घण्टासम्म पनि सालनाल ननिस्किएपछि आइतबार राती…

म्याग्दीमा चुनाव जितेलगत्तै किताब बेच्न पोखरा पुगे सांसद महाविर पुन

बेनी। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुन चुनाव जिते लगत्तै किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ । स्वतन्त्र उमेद्वार बनेर दोब्बर मतान्तर सहित सानदार जित हाँसिल गरेका महाविरले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुल…