नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न
नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य लेखबहादुर हमाल, शाखाका!-->!-->!-->…
