म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए
बेनी, म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योती आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पुरा पुस्तक विनै परिक्षामा सहभागी भएका थिए ।
यसपाली भने नयाँ शैक्षिक सत्रको शुरुवातमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको!-->!-->!-->…
