धवलागिरीका महिला स्वास्थ्य स्वंयम सेविकालाई पुनतार्जगी तालिम
मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक महिला स्वास्थ्य स्वमसेविकाहरुलाई पुनताजगी तालिम मुनामा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी संस्था कदम म्याग्दीको आर्थिक सहयोग!-->!-->!-->…
