म्याग्दीमा शुक्रबार कोरोना संक्रमितको संख्या ७० पुग्यो
बेनी । म्याग्दीमा शुक्रबार एकै दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० जना पुगेको छ । यो संख्या म्याग्दीमा हालसम्मकै सबैभन्दा बढी हो ।
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १५ जना कोरोना!-->!-->!-->…
