कार्यालय र बैंक पनि बन्द गर्ने आदेश सहित म्याग्दीमा दश दिन निषेधाज्ञा थपियो
बेनी । कार्यालय, बैंक समेत बन्द गर्ने गरी म्याग्दीमा कोरोना भाइरस नियन्त्रण र ब्यवस्थापनका लागि बैशाख २२ गते रातीदेखि जारी निषेधाज्ञा दश दिन थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले यसअघि बैशाख ३१ गते!-->!-->!-->…
