समाचारको विधा

मुख्य खबर

म्याग्दीमा सुन्तलाको दाना झार्ने किरा नियन्त्रणका लागि खाद्य पासोको प्रयोग

बेनी । म्याग्दीका बगैचामा सुन्तलामा दाना झार्ने चाइनिज सिट्रस फ्रुट फलाई नामको किरा रोकथामका लागि खाद्यपासोको प्रयोग गरिएको छ । पाक्ने बेलामा दाना झर्ने समस्या म्याग्दीमा सुन्तला खेतीमा केही बर्षयता मुख्य चुनौतिको रुपमा देखा परेको छ ।

म्याग्दीमा शुक्रबार कोरोना विरुद्धको तेस्रो चरणको खोप लगाउने सबै तयारी पुरा

बेनी । म्याग्दीका एक हजार पाँच सय जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई शुक्रबार तेस्रो चरणमा कोरोना (भाइरस) बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले संघीय सरकारको निर्णय अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई

माओवादीमै खुले भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि

अर्मनमा जथाभावी सडक खन्दा पहिरो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक बिस्तार गर्दा खनिएको माटोको सुरक्षित ब्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोक देखि नेटा–अर्मन–किमचौर हुदै

बगर उत्खनन्मा प्रयोग भएको स्काभेटर र टिप्पर नियन्त्रणमा

बेनी । बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त

ठूलोबगर र मान्द्रेढुङ्गा नमुना कृषि गाउँ

ठुलोबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र मान्द्रेढुङ्गामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लेकाली बहुउद्देश्यीय कृषक समूह

हाँडेभिरमा नदी नियन्त्रण योजना

बाबियाचौर । तीन तहका सरकारको लगानीमा म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । गत बर्खामा म्याग्दी नदीमा आएको बाढीले हाँडेभिर स्थित पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक बगाउनुका साथै बस्ती र पालिका स्तरीय

धवलागिरीको आधारभूत अस्पतालमा अल्ट्रासाउण्ड सेवा सुरु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा रहेको आधारभूत अस्पतालमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा उपकरण ब्यवस्थापन गरेर सेवा सुरु गरिएको हो ।

म्याग्दीमा १७ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना (भाइरस)का संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सँगै हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार १२८ जना पुगेको छ । मंगलबार पिसिआर बिधिबाट १६

म्याग्दीमा जेठ ३१ सम्म निषेधाज्ञा लम्बियो

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा पाँचौ पटक थपेर जेठ ३१ गतेसम्म लम्बाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको सोमबारको बैठकले जेठ ३१ गतेसम्म