म्याग्दीका शैक्षिक संस्था बन्दलाई माघ मसान्तसम्म निरन्तरता
बेनी । कोरोना (भाइरस) संक्रमणको जोखिम न्युनीकरणका लागि म्याग्दीका शैक्षिक संस्था बन्दलाई माघ मसान्तसम्म निरन्तरता दिइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र!-->!-->!-->…
