समाचारको विधा

मुख्य खबर

गलेश्वरमा राखिएको कन्टेनर खोल्दा यस्तो भेटियो (तस्बिर र भिडियो सहित)

गलेश्वर । नेपाल स्थित अमेरिकी दुतावासले बिपद् बाट अति म्याग्दीलाई तीन कन्टेनर बिपद् ब्यवस्थापनका सामग्री उपलब्ध गराएको छ । पहिरो, बाढी, कटान, आगोलागी लगायत बिपद्को अवस्थामा खोज, उद्धार र पिडितको अस्थाई बसोबासका लागि अत्यावश्यक

खयरभारानीका सेवक : जसले समाधीका लागि आफूले बिकास गर्न खोजेको ठाउँ रोजे

बेनी । बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि जन्मथलोको बिकासमा श्रम, सिप र धन खर्चेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका राजु पुन र उहाँकी श्रीमती गिताले मृत्युपछि समाधिका लागि आफैले बिकास गर्न खोजेको ठाउँलाई रोज्नुभएको थियो

जलजलाको बगरबाट अबैध रुपमा उत्खनन् भएको नदीजन्य बस्तु जफत र लिलाम गरिने

बेनी । पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता बिनै सर्बोच्च अदालतको अन्तरिम आदेश बिपरित कालीगण्डकी नदीको बगरबाट अबैध रुपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार अध्यक्ष

बेनीमा आगोलागी हुँदा दुई पसल जलेर नष्ट

बेनी । बेनी बजारको न्युरोडमा मंगलबार बिहान आगोलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ । बेनी नगरपालिका–८ न्युरोड स्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन÷नतिजा स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो । बिहान

फरक क्षमता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

बेनी । बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा म्याग्दीका एक जना युवा पक्राउ परेका छन् । जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ वर्षीया बालिकालाई ललाई फकाई गरी जवरजस्ति करणी गरेर गर्भवति बनाएको आरोपमा बेनी

उज्यालो बैकल्पिक बिद्यालयबाट नौ जना प्रौद्धहरुले एसईई उतिर्ण गरे

साजन परियार बेनी । बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका नौ जना प्रौद्धहरुले २०७७ को माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका छन् । शनिबार प्रकाशित नतिजा अनुसार एसईईमा उतिर्ण भएका आमाहरुलाई आइतबार बिद्यालयले बेनीमा

जिसी क्रसर उद्योगको आकस्मिक अनुगमन गर्दा यस्तो भेटियो

बेनी । बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा आइतबार नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमन गरेको छ । ठेक्का सम्झौता बिनै क्रसर परिसरको म्याग्दी नदीको बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् (चोरी)

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयबासीको अवरोधका कारण साउन १८ गतेदेखि

म्याग्दीको मंगला–४ का वडा अध्यक्ष ओमबहादुर रोकाको निधन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को आज शनिबार निधन भएको छ । बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो । बि.स. २०७४ मा भएको स्थानीय तह निर्बाचनमा रोका नेकपा

म्याग्दीको बिकास बजेट परिचालनमा ‘असारे’ प्रवृति (भिडियो सहित )

बेनी । हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा म्याग्दी स्थित कार्यालयहरुले कुल मध्य आधा बिकास बजेट असारमा खर्च गरेका छन् । गत वर्ष म्याग्दीमा खर्च भएको कुल बिकास बजेट रु. एक अरब ११ करोड ९५ लाख ४१ हजार ९३४ मध्य रु. ५७ करोड एक लाख ८६ हजार ६९१