बेनी अस्पतालको भवनका ठेकेदार काममा फर्किए
बेनी । म्याग्दीको बेनी अस्पतालको निर्माणाधिन पचास शैया क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत बैशाख महिनादेखि रोकिएको भवन निर्माण कार्य यसै महिनाको दोस्रो सातादेखि सूचारु भएको हो ।
सम्बन्धित कार्यालयले धरौटी जफत गरेर!-->!-->!-->…
