सिंगा तातोपानीमा स्नान गर्नेको घुइँचो (भिडियो खबर )
तातोपानी । करिब एक बर्षपछि खुलेको म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा परिचित ठाउँ हो ।
कोरोना(भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण!-->!-->!-->…