म्याग्दीका चार पुर्व पत्रकार उमेद्वार
बेनी, यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीका चार जना पुर्व पत्रकार उमेद्वार वनेका छन् ।
नेपाल पत्रकार महासंघ म्याग्दीका चार जना सदस्य मध्य तीन जना नेकपा एमाले र एक जना नेकपा एकिकृत समाजवादी पार्टीबाट उमेद्वार बनेका!-->!-->!-->…
