यस्तो छ बेनी जोमसोम सडकको पछिल्लो टाइमकार्ड
बेनी । बेनी–जोमसोम सडकको काभ्रेभिर खण्डमा दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको सुरक्षा समितिको बैठकले म्याग्दीको सिमानामा पर्ने काभ्रे भिरमा!-->!-->!-->…
