धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ ।
गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र!-->!-->!-->…
