म्याग्दीका एमाले नेताहरु बिभाजनको बिपक्षमा
बेनी । म्याग्दीका अधिकांश एमालेका नेता कार्यकर्ता पार्टी बिभाजनको बिपक्षमा देखिएका छन् ।
तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नवगठित एकीकृत समाजवादी पार्टी रोज्ने एमाले नेता र जनप्रतिनिधीको संख्या न्युन देखिएको छ ।!-->!-->!-->…