समाचारको विधा

मुख्य खबर

लोमान्थाङको लोवथाङमा किर्तिमानी गल्फ प्रतियोगिता

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिवार गल्फ प्रतियोगिता भएको छ । समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटरको उचाइमा रहेको लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर किर्तिमान बनाएको आयोजकले जनाएका छन्…

हाँडेभिरमा पहिरो खसेपछि बागलुङ–बेनी सडक अवरुद्ध

बेनी, । बेनी नगरपालिका–२ हाँडेभिरमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक शुक्रबार साँझदेखि अवरुद्ध बनेको छ । हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक शुक्रबार अपराहन्न माथिबाट पहिरो खसेर…

नवौ राष्ट्रिय खेलकुदका लागि म्याग्दीका दुई सय खेलाडी छनौट

बेनी, । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि म्याग्दीबाट करिब दुई सय जना खेलाडी छनौट भएका छन् । जिल्ला खेलकुद विकास समितिले १४ वटा बिधाका १९७ जना खेलाडी छनौट गरिएको जनाएको छ । समितिका…

माओवादीले म्याग्दीमा चुनावी तयारी थाल्यो

बेनी । नेकपा(माओवादी केन्द्र) म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ । बेनपा ४ सिंगामा भदौ ६ र ७ गते बसेको माओवादीको विस्तारित बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न…

बेनीमा प्राविधिक सेवा वडाबाटै

बेनी , म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन थालेको छ । रु पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र…

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने

बेनी, । यही भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मंगलबार बेनीमा अन्तरक्रीया कार्यक्रम आयोजना गरेर भदौ १२ देखि १६ गतेसम्म दावी विरोध सहित अद्यावधिक गर्न लागिएको जनाएको छ । आगामी मंसिर…

म्याग्दीमा छुटेका भूमिहिनबाट आवेदन संकलन थालियो

बेनी, । म्याग्दीमा राष्ट्रिय भूमिहीन आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन संकलन गर्न थालेको छ । आयोगको जिल्ला कार्यालयले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट गर्दै विगतका आयोगमा आवेदन दिन…

इच्छा स्मृति पााचौ एभरग्रिन कपमा आयोजक विजयी

बेनी । बेनीमा शनिबार सम्पन्न इच्छा स्मृति पाँचौ एभरग्रिन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । फाइनलमा मालिका युवा क्लव सहश्रधारालाई २ का विरुद्ध ३ गोल गरेर एभरग्रिनले उपाधी जितेको हो । निर्धारित ५० मिनेटको खेलमा…

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव…

मराङखोलामा साँघु पुननिर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा अस्थायी पुल बनाएर आवत जावत सूचारु गराइएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) साउन १६ गतेको बाढीले बगाएपछि आवत–जावत बन्द भएको…