बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न महालेखा नियन्त्रक अर्यालको आग्रह
बेनी, । महालेखा नियन्त्रक सुमनराज अर्यालले बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न निर्देशन दिनुभएको छ ।
बेनीमा बुधबार कोष तथा लेखा नियन्त्रकको कार्यालय उद्घाटन गर्दै उहाँले बेरुजुलाई शून्य बनाउने लक्ष्य राखेर काम गर्न निर्देशन दिनुभयो ।!-->!-->!-->…
