गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव
गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि सकारात्मक प्रभाव देखिएको छ ।
जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरु घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न भएका छन् । वडा सदस्य सिता छन्त्यालले जुवातास!-->!-->!-->…
