म्याग्दीका पालिकामा नियम बिपरित साढे आठ करोड खर्च
नपढाएका शिक्षकलाई तलब दिएको देखि घटि दरमा नदीजन्य बस्तु बिक्री गरेको भेटियो
बेनी । म्याग्दीका स्थानीय तहहरुमा बिद्यालयमा कार्यरत नहरेका शिक्षकले तलब खाएको देखि घटि दरमा नदीजन्य बस्तु बेचेको जस्तो आर्थिक अनुशासन बिपरितका गतिबिधि भएको!-->!-->!-->…