मुख्यमन्त्री कपको महिला भलिबलको उपाधी म्याग्दीलाई
स्याङ्जा । गण्डकी प्रदेश मुख्यमन्त्री कप–२०७९ को महिला भलिबलको उपाधी म्याग्दी जिल्लाले जितेको छ ।स्याङ्जामा बुधबार भएको फाइनलमा पर्वतलाई पराजित गर्दै म्याग्दीले उपाधी जितेको हो । म्याग्दीले पर्वतलाई २५–१४, २५–१६ र २५–१९ को सोझो सेटमा!-->…
