समाचारको विधा

मुख्य खबर

उद्योग दिवसको अवसरमा तीन उद्यमी पुरस्कृत

बेनी । आठौ राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले तीन जना उद्यमीहरुलाई पुरस्कृत गरेको छ । घरेलु तथा साना उद्योगको विकास, रोजगारी सिर्जना र स्वरोजगारका लागि सन्देश दिन योगदान गरेका उद्यमीहरुलाई जनही

म्याग्दीमा समानुपातिक मतगणना जारी

बेनी । म्याग्दीमा शुक्रबार बिहान ६ः४५ बजेसम्म समानुपातिक तर्फको ३८ हजार ८९७ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको ३६ हजार ९७९ मत सदर र एक हजार ९१८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१८ वर्षमा युद्धमा होमीएका रेशम जुग्जाली सांसद बने

बेनी । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित ३९ वर्षीय रेशमबहादुर जुग्जाली (सुविन) १८ वर्षको उमेरमा तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा होमिनु भएको थियो । मालिका गाउँपालिका–७ बिमका बासिन्दा

३८ वर्षीय युवा हरि भण्डारी सांसद बने

बेनी। नेकपा (माओवादी) केन्द्रका हरिबहादुर भण्डारी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ३८ वर्षीय भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका देबेन्द्रबहादुर कटुवाललाई

संसद छिर्ने खम्बिरको तेस्रो प्रयास सफल

बेनी । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको संसद छिर्ने तेस्रो पटकको प्रयास सफल भएको छ । यसअघिको दुई वटा चुनावमा हार ब्यहोरेका गर्बुजालाई यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत

म्याग्दीमा कसरी सफल भयो गठबन्धन ?

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका लागि सत्तारुढ दलहरुको केन्द्रिय तहको कार्यदलले म्याग्दीको प्रतिनिधिसभा नेकपा (माओवादी) केन्द्र र प्रदेशको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसको उमेद्वार बनाउने सहमती गरेका थिए ।

म्याग्दीमा समानुपातिक तर्फ २४ हजार मत गणना गर्दा कस्ले कति मत पाए ?

बेनी । म्याग्दीमा बिहिबार साँझ ८.३५ बजेसम्म समानुपातिक तर्फको २४ हजार ८८३ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको २३ हजार ६८१ मत सदर र एक हजार २०२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीका नवनिर्वाचित सांसदहरुले भने ‘अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौ’

बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै

म्याग्दी (ख)मा गठबन्धनबाट माओवादीका जुग्जाली निर्वाचित

बेनी, म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका

एकै वडाको १०४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि बिवाद

बेनी । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि म्याग्दीमा प्रतिनिधिसभा सदस्यको मतगणनामा बिवाद भएको छ । मंगलबार बिहान ९ बजेदेखि रोकिएको मतगणना दिउँसो ११ बजेसम्म शुरु हुनु सकेको छैन् । मालिका गाउँपालिका–५ देविस्थानका तीन वटा मतदान केन्द्रको